२०८३ असोज १४ , बुधबार 30, September 2026, Wednesday

पर्यटकलाई आकषित गर्दै स्वर्गद्वारी पहाड

हिमालपारिको जिल्ला मनाङको ङिस्याङ गाउँपालिका–१, पिसाङमा अवस्थित स्वर्गद्वारी पहाड । अन्नपूर्ण चक्रिय पदमार्ग नजिकको यो पहाडले पर्यटकीय आकर्षण थपेको छ । तस्वीर : रामबहादुर थापा । रासस

प्रकाशित मिति : २०८१ असार २५ गते सोमबार