पर्यटकीय क्षेत्रको रूपमा विकास हुँदै आएको तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नं।२ र ४ को सिमानास्थित ऐनापहरा झरना । वर्षासँगै झरनाको मुहानमा पानी बढेपछि आकर्षक बढेको छ । तस्वीर : रासस
प्रकाशित मिति : २०८१ असार २५ गते सोमबार