२०८३ असोज १४ , बुधबार 30, September 2026, Wednesday

फेवाताल सिरानी ‘हर्पन खोला’

गण्डकी प्रदेशको राजधानी रहेको पोखरा महानगरपालिकास्थित फेवाताल सिरानको हर्पन खोला । निरन्तर वर्षापछि खोलाको जल सतह बढेको छ । तस्वीर : रामबहादुर थापा । रासस

प्रकाशित मिति : २०८१ असार २७ गते बुधबार