जाजरकोटको बारेकोट गाउँपालिका–४ स्थित कराइचुला हिमालमा वन लसुन संकलन गर्दै गरेका स्थानीयवासी । वन लसुन प्रतिकेजी ३५ हजार रुपैयाँमा बिक्री हुने गर्छ । तस्वीर : हेमन्त केसी । रासस
प्रकाशित मिति : २०८१ असार ३२ गते सोमबार