२०८३ असोज १४ , बुधबार 30, September 2026, Wednesday

बाढीले जोखिममा बेलिब्रिज

आइतबार रातिदेखि इन्द्रावती नदीमा आएको बाढीले जोखिममा रहेको मेलम्चीको बेलिब्रिज । बाढीले इन्द्रावती तेस्रो जलविद्युत् आयोजनाको पावर हाउस तथा सबस्टेसन, मेलम्ची–भोताङ सडकखण्डमा क्षति गरेको छ । तस्वीर : देवराज सुवेदी । रासस

प्रकाशित मिति : २०८१ असार ३२ गते सोमबार