२०८३ असोज १४ , बुधबार 30, September 2026, Wednesday

माया तालको उपमा दिइएको राक्षस ताल

डोल्पाको जगदुल्ला गाउँपालिकास्थित राक्षस ताल । तीर्थयात्राको क्रममा यो तालमा नुहाउन नहुने र फर्केर पनि हेर्न नहुने धार्मिक मान्यता रहेको छ । यो ताल पानको पात आकार जस्तै देखिने भएकाले पछिल्लो समय माया तालको समेत उपमा दिन थालिएको छ । तस्वीर : रामचन्द्र न्यौपाने । रासस

प्रकाशित मिति : २०८१ साउन ७ गते सोमबार