२०८३ असोज १५ , बिहीबार 1, October 2026, Thursday

सिकार आरक्षमा चर्दै गरेका घोडा

ढोरपाटन सिकार आरक्षस्थित उपत्यका क्षेत्रमा घोडा चर्दै । सिकार आरक्ष कार्यालय नजिकै रहेको उपत्यका क्षेत्र पशु चरनसँगै पर्यटक घुम्नका लागि उपयुक्त छ । तस्वीर : डम्मर बुढामगर । रासस

प्रकाशित मिति : २०८१ भदौ १९ गते बुधबार