पर्वत सदरमुकाम कुश्मा बजार र बागलुङको बलेवा जोड्ने गरी द क्लिफ नेपालद्वारा सञ्चालित बञ्जी जम्पमा बञ्जी गर्दै एक युवती । पछिल्लो समय यहाँ बञ्जी र स्वीङ गर्ने पर्यटकको संख्या बढ्दै गएको छ । तस्वीर : लक्ष्मीप्रसाद सापकोटा । रासस
प्रकाशित मिति : २०८१ असोज २९ गते मंगलबार