२०८३ असोज १५ , बिहीबार 1, October 2026, Thursday

२२९ जना वरिष्ठ हवल्दार प्रहरी सहायक निरीक्षकमा बढुवा (सूचीसहित)

नेपाल प्रहरीका २२९ जना वरिष्ठ हवल्दार प्रहरी सहायक निरीक्षकमा बढुवा सिफारिस गरिएको छ । आइतवार बसेको बढुवा समितिको बैठकले २२९ जना वरिष्ठ हवल्दार प्रहरी सहायक निरीक्षकमा बढुवा सिफारिस गरेको हो ।

हेर्नुहोस् सूची :

प्रकाशित मिति : २०८१ मंसिर ९ गते आइतबार