२०८३ असोज १४ , बुधबार 30, September 2026, Wednesday

कान्तितालमा जलक्रिडा गर्दै मरुल

नेपालगन्ज उपमहानगपालिका वडा नं २१ र २२ को सिमानामा रहेको कान्तितालमा जलक्रिडा अर्थात् पौडी खेल्दै मरुल चराको जोडी । तस्वीर : रुपनी जिएम । रासस

प्रकाशित मिति : २०८१ पुस २७ गते शनिबार