२०८३ असोज १६ , शुक्रबार 2, October 2026, Friday

अल्लोको कपडा बुन्दै

म्याग्दी सदरमुकाम बेनीमा जारी आठौँ म्याग्दी महोत्सव एवं माघे सङ्क्रान्ति मेलामा तानमा अल्लाको धागोबाट कपडा तयार गर्दै मालिका गाउँपालिका–२ रुमकी ८५ बर्षिया कुमारी घर्ती । मालिका गाउँपालिकाले आफ्नो पालिकाको उत्पादन, प्रविधि र सिपलाई समेत महोत्सवस्थलमा प्रदर्शनीमा राखेको छ । तस्वीर : कमल खत्री । रासस

प्रकाशित मिति : २०८१ माघ ३ गते बिहीबार