२०८३ असोज १५ , बिहीबार 1, October 2026, Thursday

चरा गणनाका लागि जाँदै चरा गणकहरु

बाँकेमा यो वर्ष हिउँदे मौसमको चरा गणना शनिबारदेखि शुरु गरिएको छ । सोही क्रममा नेपालगन्ज उपमहानगरपालिकाको २१ र २२ नं. को वडामा मानव निर्मित कान्तितालमा चरा गणनाका लागि जाँदै गरेको डिभिजन वन कार्यालय बाँकेका डिभिजनल वन अधिकृत सहितको टोली । तस्वीर : रुपनी जिएम । रासस

प्रकाशित मिति : २०८१ माघ ७ गते सोमबार