२०८३ असोज १४ , बुधबार 30, September 2026, Wednesday

झोलुंगे पुलमा जोखिमपूर्ण यात्रा

तनहुँको देवघाटस्थित पुलमा शनिबार भक्तजनको घुइँचो । देवघाटमा जारी महामहोत्सवमा भक्तजनको आगमन बढ्दो छ । भक्तजनको आगमन बढेसँगै झोलुंगे पुल जोखिमपूर्ण बनेको छ । तस्वीर : कृष्ण न्यौपाने । रासस

प्रकाशित मिति : २०८१ माघ १२ गते शनिबार