२०८३ असोज १४ , बुधबार 30, September 2026, Wednesday

वीरेन्द्रनगरको तल्लो भाग घुस्रा आसपास क्षेत्र

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–९ काटीकोइलीस्थित काँकेरबिहारबाट देखिएको वीरेन्द्रनगरको तल्लो भाग घुस्रा आसपासको क्षेत्र । यो जमिन कृषि उत्पादनका लागि राम्रो मानिन्छ । तस्वीर : सुरेश आचार्य । रासस

प्रकाशित मिति : २०८१ माघ १३ गते आइतबार