२०८३ असोज १४ , बुधबार 30, September 2026, Wednesday

अछामकाे बयालपाटा अस्पताल

न्याय हेल्थ नेपालको सहकार्यमा स्थानीय स्रोत साधन र माटोको प्रयोगबाट निर्माण गरिएको अछाम जिल्लास्थित बयालपाटा अस्पतालको भवन । विगत १७ वर्षदेखि उक्त अस्पतालले अछाम लगायत विभिन्न जिल्लाका नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको छ । तस्वीर : सुशील भण्डारी । रासस

प्रकाशित मिति : २०८१ माघ १३ गते आइतबार