२०८३ असोज १५ , बिहीबार 1, October 2026, Thursday

ओलाङचुङगोला बस्ती

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–७ स्थित ओलाङचुङगोला बस्ती । यो बस्तीबाट २४ किलोमिटर दुरीमा नेपाल–चीन व्यापारिक नाका टिप्ताला पुग्न सकिन्छ । तस्वीर : दिलकुमार लिम्बू । रासस

प्रकाशित मिति : २०८१ फागुन १३ गते मंगलबार