२०८३ असोज १४ , बुधबार 30, September 2026, Wednesday

धरहरा र प्रदूषित काठमाडौँबाट देखिएको सूर्य

केही दिनदेखि काठमाडौँ धुम्म छ । धुवाँधुलोले विश्वकै प्रदूषित सहरको सूचीमा पहिलो र दोस्रो भइरहेको छ । यही धुवाँधुलोकै बीच यहाँ सुन्दर दृश्य देखिएको छ । दश्य हो धरहरा र धमिलो देखिएको सूर्यको । तस्बिर सोमबार साँझको हो ।

प्रकाशित मिति : २०८१ चैत २७ गते बुधबार