२०८३ असोज १६ , शुक्रबार 2, October 2026, Friday

फुल्न थाले स्याउका बिरुवा

जुम्लाको चन्दननाथ नगरपालिका–४ स्थित मालाभिडमा रहेको कृषि फलफूल तथा तरकारी उद्योगले उत्पादन गरेका फुजी स्याउका बिरुवा फुल्न थालेका छन् । तस्वीर : विजय रावत । रासस

प्रकाशित मिति : २०८२ वैशाख ९ गते मंगलबार