२०८३ असोज १५ , बिहीबार 1, October 2026, Thursday

संग्रहालयमा संग्रहित लोपोन्मुख शालिग्राम शिला

बागलुङ नगरपालिका–४ कुँडुले फेदीस्थित श्रीधराचार्य शालिग्राम संग्रहालयमा संग्रह गरिएको लोपोन्मुख शालिग्राम शिला । कालीगण्डकी नदीमा पाइने सवा लाख शालिग्राम शिला भूमिगत संग्रहालयमा संग्रह गरिएको छ । तस्वीर : खेमराज गौतम । रासस

प्रकाशित मिति : २०८२ जेठ २० गते मंगलबार