२०८३ असोज १५ , बिहीबार 1, October 2026, Thursday

झरीपछि खुलेको निलगिरि हिमाल

मुस्ताङको घरपझोङ गाउँपालिका–३ स्थित जोमसोम एयरपोर्ट नजिकैबाट शुक्रबार बिहान देखिएको ठिनी गाउँ, स्याउ बारी र पृष्ठभूमिमा झरीपछि खुलेको निलगिरि हिमाल र आसपासका क्षेत्र । तस्वीर : सुशीलबाबु थकाली । रासस

प्रकाशित मिति : २०८२ जेठ २४ गते शनिबार