२०८३ असोज १५ , बिहीबार 1, October 2026, Thursday

१४० मेगावाट क्षमताको विद्युतगृह निर्माणस्थल

तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाको विद्युतगृह निर्माणस्थल । यहाँ भूमिगत विद्युतगृह निर्माणको काम भइरहेको छ । तस्वीर : कृष्ण न्यौपाने । रासस

प्रकाशित मिति : २०८२ असार १६ गते सोमबार