२०८३ साउन २२ , शुक्रबार 7, August 2026, Friday

वर्षामा कहाँ बस्छन् सडकका जनावर ?

ललितपुरको दक्षिणकाली चोकमा रहेको गणेश मन्दिरमा मंगलबार वर्षाको समयमा ओत लाग्दै सडकमा रहेका कुकुर । सडकमा रहेका कुकुरको व्यवस्थापन नहुँदा वर्षाको बेला समस्या हुने गरेको छ । तस्वीर : ममता रेग्मी प्रधान

प्रकाशित मिति : २०८२ असार १८ गते बुधबार