२०८३ असोज १४ , बुधबार 30, September 2026, Wednesday

पृथ्वी राजमार्गसँगै जोडिएको अकला मन्दिर

तनहुँको म्याग्दे गाउँपालिका–६ स्थित प्रसिद्ध अकला मन्दिर । पृथ्वी राजमार्गसँगै जोडिएको यो मन्दिरमा पूजाआजाका निम्ति विभिन्न ठाउँबाट भक्तजन आउने गरेका छन् । तस्वीर : कृष्ण न्यौपाने । रासस

प्रकाशित मिति : २०८२ असार ३२ गते बुधबार