२०८३ असोज १४ , बुधबार 30, September 2026, Wednesday

शुक्लाफाँटा निकुञ्जमा बाह्रसिंगाको बथान

कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको बावाताल भएर वन क्षेत्रमा जाँदै गरेका बाह्रसिंगाको बथान । यो निकुञ्जमा दुई हजारभन्दा बढी बाह्रसिंगा छन् । तस्वीर : राजेन्द्रप्रसाद पनेरु । रासस

प्रकाशित मिति : २०८२ असार ३२ गते बुधबार