२०८३ जेठ १६ , शनिबार 30, May 2026, Saturday

धानखेतीको हरियाली

कैलालीको धनगढी उपमहानगरपालिका–१९ फूलवारीमा किसानले लगाएको धानखेतीको हरियाली । पर्याप्त वर्षा नहुँदा यहाँका किसानले बोरिङ र मोटरको सहायताले धानखेतीमा सिँचाई गर्दै आएका छन् । तस्वीर : मीन ठकुरी । रासस

प्रकाशित मिति : २०८२ साउन ३ गते शनिबार