२०८३ जेठ १६ , शनिबार 30, May 2026, Saturday

चिटिक्क ऐतिहासिक पाटी

सुनकोशी गाँउपालिकाको पहलमा पुरातत्व विभागले गत आर्थिक वर्ष मर्मत सम्भार गरेको जीर्ण भएको सिन्धुलीको सुनकोसी गाउँपालिका–६, चैनपुरस्थित ऐतिहासिक पाटी । बीपी राजमार्ग सञ्चालनमा नआउन्जेल रामेछाप, दोलखा, सिन्धुली र ओखलढुंगाका मानिस राजधानी काठमाडौं आवतजावत गर्दा यही पाटीमा बास बस्ने गरेका स्थानीय बताउँछन् । हालै पार्टी मर्मत सम्भार गरिएको थियो । तस्वीर : रमेश ढुंगेल । रासस

प्रकाशित मिति : २०८२ साउन ५ गते सोमबार