२०८३ असोज १५ , बिहीबार 1, October 2026, Thursday

इँटाभट्टामा इँटा सुकाउँदै मजदुर

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ स्थित इँटाभट्टामा इँटा सुकाउँदै मजदुर । प्रतिइँटा १२ देखि १६ रुपैयाँका दरले बिक्री भैरहेको छ । तस्वीर : राजेन्द्रप्रसाद पनेरु । रासस

प्रकाशित मिति : २०८१ पुस २५ गते बिहीबार