२०८३ असोज १४ , बुधबार 30, September 2026, Wednesday

गाउँमा माछापोखरी

बाँकेको राप्तीसोनारी गाउँपालिका–२ कचनापुरमा व्यावसायिक रूपमा माछा पाल्नको लागि बनाइएको माछापोखरी र आसपासका क्षेत्र । यहाँ व्यावसायिक माछा पालनको लागी ११ ओटा पोखरी बनाईएको छ । तस्वीर : रुपनी जिएम । रासस

प्रकाशित मिति : २०८१ माघ ८ गते मंगलबार