जुम्लाको सदरमुकाम खलङ्गा बजारदेखि उत्तरी भेग चन्दननाथ नगरपालिका–४ मा रहेको डुडुल चैत्य स्तूपा । बौद्ध धर्मावलम्बीको अगुवाइमा निर्माण भएको उक्त स्तूपा पछिल्लो समयमा आन्तरिक पर्यटनको रोजाइमा पर्ने परेको छ । तस्वीर : विजय रावत । रासस
प्रकाशित मिति : २०८१ माघ १३ गते आइतबार