२०८३ जेठ १६ , शनिबार 30, May 2026, Saturday

मनमोहक नारच्याङ झरना

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको वेशीगाउँको शीरमा रहेको मनमोहक नारच्याङ झरना । अन्नपूर्ण पदयात्राले समेटिएको यो झरना पर्यटकीय आकर्षण बनेको छ । तस्वीर : कमल खत्री । रासस

प्रकाशित मिति : २०८२ असार २ गते सोमबार