२०८३ असोज १४ , बुधबार 30, September 2026, Wednesday

मनाङको च्याखुबाट देखिएको हिम्लुङ हिमाल

मनाङ नार्पाभूमि गाउँपालिका–३, च्याखुबाट देखिएको हिम्लुङ हिमालको दृश्य । समुद्री सतहदेखि सातहजार १२६ मिटर उचाइँमा रहेको यो हिमालमा नर्पाभूमि वडा नम्बर ४ र ५ फुगाउँ हुँदै आरोही आधार शिविर पुग्ने गर्छन् । तस्वीर : नवीन लामिछाने । रासस

प्रकाशित मिति : २०८२ असार १६ गते सोमबार